"विचार बिग्रिए मन बिग्रन्छ, मन बिग्रिए मानव । मानव बिग्रिए मानवता जान्छ, उत्पन्न हुन्छ दानव ॥" त्यसैले सङ्गत र विचार सफा राखौं किनकि "साफ़ मनको साफ़ कुरा, साफ़ आनीबानी । साफ़ हुन्छ सबमा नज़र, साफ़ जिन्दगानी ॥" »»» आर्यकेश'व शरण «««

भक्ति भजन लगातार (सम्पूर्ण भक्ति रेडियो संग्रह)


आउनुहोस् हाम्रो यो ब्लगमा विभिन्न नेपाली, हिन्दी तथा संस्कृत भजन एवं कीर्तनहरु चौबिसै घण्टा सुन्नुहोस् र आफ्नो अन्तःकरणलाई पवित्र एवं भक्तिमय बनाउनुहोस् !

1 comment: